Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

त्रि.वि, परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने मानविकी ,व्यवस्थापन,शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह चौथो वर्ष बि.ए,बिबिएस, बि.एड तर्फका परीक्षा दिने नियमित तथा आंशिक परिक्षार्थीहरुले यस  क्याम्पसको लेखा शाखामा आफुले तिर्न पर्ने शुल्क मिति २०८० साल फाल्गुन १३ गतेदेखि २०८० साल चैत १२ गते सम्म भुक्तनी गरि नियमित दस्तुरमा र साधारण  म्याद सकिएको एस हप्ता सम्म दोब्बर दस्तुर सहित आवेदन फारम भरि बुझाउन हुन जानकारि लागि यो सुचना प्रकाशित गरिएको छ।

१. परीक्षा आवेदन फाराम सम्बन्धमाः

क) परीक्षा आवेदन फाराम स्बंय विद्यार्थीले भरी सबै प्रक्रिया पुर्याई यस क्याम्पसको लेखा शाखामा भुझाउन पर्ने छ ।

ख) ४ वर्षे स्नातक तह बि.एड बि.बि.एस को लागि २०७२ सालमा भर्ना भइ २०७१ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरुको लागि यो अन्तिम परीक्षा हुने छ ।

ग) सबै परीक्षार्थीहरुले आवेदन फाराम माथि अघिल्लो पटकको रोल नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

घ) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको ( साधारण पोशाखमा ) पासपार्टको साईजको २ प्रति फोटो आवश्यक पर्नेछ ।

ङ) परीक्षा संचालन अवधिसम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।

 

थप जानकारिका लागि यहाँ किलिक्क गर्नुहोस् ।