Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बन्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुसार २०७९ को २०८० सालमा संचालन हुने मानविकी तञा सामाजिकशास्त्र संकाय अन्तर्गत ३ वर्षे सन्नातक तह बि.ए तेस्रो वर्षको परीक्षा दिने  आंशिक बिद्यार्थीहरुले यस क्याम्पसको लेखा शाखामा रु ११५० रुपैँया शुल्क तिरि मिति २०८० फाल्गुण १३ गते देखि २०८० चैत १२ गते सम्म नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिन्छ ।

१. परीक्षा आवेदन फाराम सम्बन्धमाः

क) परीक्षा आवेदन फाराम स्वंय विद्यार्थीले भरी सबै प्रक्रिया पुर्याई आफैले यस क्याम्पसको लेखा शाखामा बुझाउन हुन जानकारी गरिन्छ ।

ख) ३ वर्षे स्नातक तह २०७२ सालमा भर्ना भई २०७३ सालमा प्रथमपटक प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरुको लागि यो परीक्षा अन्तिम परीक्षा हुनेछ ।

ग) सबै परिक्षार्थीहुले आवेदन फाराम माथि अघिल्लो पटकको रोल नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

घ) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको ( साधारण पोसाकमा) पासपोर्ट साईहको ३२ प्रति फोटो आवश्यक पर्नेछ ।

ङ) परिक्षा संचालन अवधिसम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा परीक्षा आवेदन फाराममा प्रयोग भएको अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

थप जानकारिका लागि तल दिइऐको लिङ्कमा किलिक्क गर्नुहोस् ।

थप जानकारी को लागि यहाँ किलिक्क गर्नुहोस्।