अन्तिम मतदाता नामावली प्रकाशित गरिएको बारे सूचना

उपरोक्त सम्बन्धमा त्री.वि स्ववियु निर्वारन प्रयोजनका लागि तोकिएको प्रक्रया अनुसार यस घोडाघोडी बहुमुखी क्याम्पसमा स्तातक तड देखी स्तातककोत्तर तह सम्मका तपशिलका बिद्यार्थीहरुको अन्तिम नामावली प्रकाशित गरीएको छ।...