स्नातककोतर तह M.Ed कार्यक्रममा भर्ना सम्बन्धि सूचना
भर्ना कार्यक्रम
१. आबेदन फारम बुझाउने अबधि : २०७९-पौष ६ गते सम्म देखि माघ ४ गते सम्म
२. बिलम्ब शुल्क मा फारम भर्ने अबधि :२०७९ माघ ५ गते देखि ९ गते सम्म
३. प्रवेश परीक्षा : २०७९ माघ १४ गते सम्म
4. बिद्यार्थी भर्ना : २०७९ माघ 19 गते देखि २२ गते सम्म
५. कक्षा संचालन :२०७९ माघ २२ गते देखि
६. आबेदन फारम क्याम्पसमा अथवा www.tufoe.edu.np बिधार्थी आफैले भने सक्ने छन
फारम भर्दा क्याम्पस को नाम घोडाघोडी बहुमुखी क्याम्पस भर्न पर्ने छ |