त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८० सालमा सञ्चालन हुने ४ बर्षेे स्नातकतह तेस्रो वर्षको मानविकी ,शिक्षा शास्त्र, व्यवस्थापन संकाय विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका २०७९ का नियमित तथा आशिक परीक्षा दिने विद्यार्थीहरुको निम्न कार्याक्रम अनुसार परीक्षा संचालन हुने सुचना अनुसार यस यस घोडाघोडी बहुमुखि क्याम्पसमा समेत सोहि अनुसार परीक्षा संचालन हुने जानकारि गरिन्छ ।

Dhan Singh
Author: Dhan Singh