त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बन्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशात्र संकाय स्नातक तह चौथो वर्षमा अध्ययनरत बिए,बि.बि.एस, बि.एड तर्फका परीक्षा दिने नियमित तथा आंशिक परिक्षार्थीहरुले यस क्याम्पसको लेखा शाखामा तिर्नु पर्ने शुल्क जम्मा गरि मिति २०८० फाल्गुण १३ गते देखि चैत १२ गते सम्ममा निययमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फारम भरी बुुझाउन हुन सम्बन्धित सबैको जानकारिका लागि यो सुचना प्रकाशित गरिएको छ ।
१. परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पुर्याई आफैले लेखा शाखामा जम्मा गरि फारम प्रशासन शाखामा बुझाउन हुन जानकारि गरिन्छ ।
२.सबै परिक्षार्थीहरुले आवेदन फाराम माथि अघिल्लो पटकको रोल नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।
३. परीक्षा आवेदन फाराम भर्नेको लागि हालसालै खिवचेको(साधारण पोशाकमा) पासपोर्ट साईजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
४. परिक्षा संचालन अवधिसम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा परीक्षा आवेदन फारममा प्रयोग भएको अनुसार फोटो नै पेस गर्नुपर्नेछ ।
थप जानकारीका लागि तल को लिङ्कमा किलिक्क गर्नुहोस
शुल्क सम्बन्धि जानकारिका लागि फोनः9848514097
परीक्षा आवेदन सम्बन्धि थप जानकारी