त्रिभुवन विश्वविद्यालय,मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यलयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०।८१) को स्नातककोत्तर(MA)  कार्यक्रम अन्तर्गत पुनःप्रवेश परीक्षा(Re-Entrance) का नियमित वि.स २०८० साल फागुन २३ गतेसम्म अनलाइन आवेदन फारम खुलेको जानकारी गरिन्छ ।

आवेदन फारम भर्न सोयम विद्यार्थीहरु वा क्याम्पसको प्रशासन  वा सूचना प्रविधि शाखामा सम्पर्क गरि भर्न सकिने छ । फारम भर्दा नियमित तर्फ रु १५००  इसेवा मार्फत भर्न सकिने छ ।

Dhan Singh
Author: Dhan Singh