Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

शैक्षिक सत्र २०८० /८१ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह एम एड नेपाली र स्वास्थ्य ,एमबीएस , मनाविकी तथा सामाजिक शास्त्र संकाय मा अंग्रेजी तथा समाजशास्त्र बिषय मा त्रिभुवन बिश्व बिद्यालय बाट सम्बन्ध प्राप्त बिश्व बिद्यालय अनुदान आयोग बाट प्रत्यायन प्रमाण पत्र प्राप्त यस घोडाघोडी महुमुखी क्याम्पस मा भर्ना खुलेको  जानकारी गरिन्छ