२०८१ साल बैशाख महिनामा सञ्चालन हुने शिक्षाशास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह एम.एड दोस्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षामा सम्मेलित हुन चाहाने विद्यार्थीहरुको  परिक्षा आवेदन फारम  खुलेको जानकारि गरिन्छ ।  आवेदन फारम अनलाइन मार्फत यहि २००८० साल फागुन २४ गते सम्म भर्न/भराउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ । तोकिएको समयमा परीक्षा फारम भर्न छुट हुने विद्यार्थीहरुले दोब्बर शुल्कमा मिति २०८० साल चैत १ गते सम्ममा भर्न जानकारी गरिन्छ ।

पुनश्चः

१.परीक्षा आवेदन फारमवापत नियमित तथा आंशिक परीक्षाका लागि फारम शुल्क प्रति विद्यार्थी रु १५०० /-(एक हजार पाँच सय मात्र )

२. ७४ वा सो भन्दा पछाडिका ब्याच(परीक्षा रोल नं ७४ बाट सुरु भएका वा सो भन्दा पछाडीका) विद्यार्थीहरुले मात्र आंशिक परीक्षाको फारम भर्न पाउनेछन्।

३.विद्यार्थीहरुले परीक्षा फारममा विवरण भर्दा शद्धसँग भर्नुपर्नेछ ।

परीक्षा सम्बन्धि तप जानकारिका लागि  तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।

सूचना

 

Dhan Singh
Author: Dhan Singh