Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

उपरोक्त सम्बन्धमा यस घोडाघोडी बहुमुखि क्याम्पसमा स्नातक तह अन्तर्गत शिक्षाशास्त्र,मानविकि तथा व्यवस्थापन (एम.एड,एम,तथा एमविएस) संकायमा शैक्षिक शत्र २०८०।८१ को भर्नाको लागि प्रथम शत्रको प्रवेश परीक्षा दिएर पास भैसकेका विद्यार्थीहरुका लागि नियमित कक्षा मितिः२०८०।११।) गते देखि सुरु भइसकेको तर केहि विद्यार्थीहरुले अझैपनि भर्ना हुन बाँकी रहेकाले निजहरुका लागि दोस्रो  चरणको भर्ना म्याद मिति ः २०८००।११।१५ गतते सम्म थप गरिययको व्यहोरा जानकारी गराइन्छ । साथै उक्त अवधिभित्र पनि भर्ना नहुने विद्यार्थीहरुलाई त्यस पस्चात भर्ना नलिने तथा स्थान्तरण दिन पनि नसकिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।