Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

उपरोक्त सम्बन्धमा यस घोडाघोडी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत शिक्षाशास्त्र,मानविकी तथा व्यवस्थापन (एम.एड,एम.ए तथा एएमविएस) संकायमा शैक्षिक शत्र २०८०।८१ को  को भर्नाका लागि प्रथम शत्रको प्रवेश परीक्षा दिएर पास भैसकेका विद्यार्थीहरुका लागि नियमित कक्षा मिति २०८०।११।०३ गते देखि सुरु भैसकेको तर केही विद्यार्थीहरु अझैपनि भर्ना हुन बाँकी रहेकाले निजहरुका लागि दोस्रो चरणको भर्ना म्याद मितिः २०८०।११।१५ गते सम्म थप गरि‍एको व्यहोरा जानकारी गराइन्छ । साथै उक्त समय अवधि  भित्र पनि भर्ना  नहुने विद्यार्थीहरुलाऐ त्यस पस्चात भर्ना नलिने तथा स्थानान्तर पत्र पनि दिन नसकिने व्यहोरा समेत यसै सुचना मार्फत जानकारि गराईन्छ ।