त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित Master of Business Studies कार्यक्रममा २०७९ सालमा  भर्ना भएका परीक्षार्थीहरुहरुको  दोस्रो सत्रको  नियमित  र सन २०१९  देखि २०२१ भर्ना समुहमा उल्लेखित कार्यक्रममा भर्नाभई दोस्रो सत्रको नियमित परीक्षामा साममेल भै अनुर्तिण वा अनुपस्थित  भएका आंशिक परीक्षार्थीहरु समेतको दोस्रोसत्रको नियमित परीक्षा देहाय बमोजिम संचालन हुने भएकाले  सम्बन्धित सबैको जानकारिका लागि यो शंसोधित परीक्षा तालिका प्रकाशित गरिएको छ ।

https://tudoms.org/notice-view/1252

Dhan Singh
Author: Dhan Singh