Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

२०८० साल फागुन/चैत महिनामा सञ्चानन हुने शिक्षाशास्त्र संकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नाततकोत्तर तह चौथो सेमेस्टरको नियमित तथा आंशिक परीक्षामा सम्मिलित हुन चाहाने विद्यार्थीहरुले  क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइन मार्फत भर्ने समय यहि २०८० साल फागुन ७ गतेसम्म थप भएको भन्ने त्रिभुवन विश्नविद्यालय शिक्षाशास्त्र संकायको मिति २०८०।१०।२५ गते प्रकाशित सूचना बमोजिम यस घोडाघोडी बहुमुखी क्याम्पसमा   एम.एड चौथो सत्रमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई  सूचित गरिन्छ।

पुनश्चः

१‍.विद्यार्थीहरुले यस संकायको वेभसइटः tufoe.edu.np को अनलाइन मा गई नियमित तथा आंशिक विद्यार्थीहरुले त्रि.वि को रजिष्ट्रेशन नम्बरमार्फत मात्र अनलाइन परीक्षा फारम भर्न सक्नेछन्  । वा क्याम्पसमा सम्पर्क गरि समेत फारम भर्न सक्ने छन । सो कार्यको निम्ति सेमेस्टरमा तिर्न बाँकी बक्यौता रकम क्याम्पसको लेखा शाखामा भुक्तानि गरेको रसिद सुचना तथा प्रविधि शाखामा गई बुझाउन सक्नेछन ।

२.७४ वा सो भन्दा पछाडीका व्याच(परीक्षाको रोल नम्बर ७४ बाट सुरु भएका वा सो भन्दा पछाडीका) का विद्यार्थीहरुले मात्र आंशिक परीक्षाको फाराम भर्न पाउने छन ।

३. विद्यार्थीहरुले परीक्षा फारम भर्दा शुद्धसँग भर्नुपर्नेछ । अनलाइन फारम भर्दा कुनै समस्या भएमा सम्बन्धीत क्याम्पस सम्पर्क गर्नुपर्नेछ ।

4.अनलाइन फारम भर्दा विद्यार्थीले पासपोट साइजको स्पष्ट अनुहार देखिने हालसालै  खिचेको फोटो आवश्यक पर्ने छ ।

५.अनलाइन परीक्षा फारममा मा आवेदक विद्यार्थीहरुले तोकिएको ठाँउमा दस्तखत,तोकिएको  साइजको फोटो र स्थानान्तरण पत्र(अन्य क्याम्पसबाट स्थानान्तर भइ अध्ययनरत विद्यार्थीको हकमा) आदि अपलोड गर्नुपर्ने छ ।

६. यदि परीक्षा फारममा उल्नेखित रीत पुरा नभई आएका परीक्षा फारम रद्द हुनेछ ।

पुर्ण सूचनाको लागिःयहाँ किलिक्क गर्नुहोस ।