विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमसम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०७१/०९/०१ गते)
उच्च शिक्षामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै मानव संशाधनको विकास गर्न तथा राष्ट्रिय आर्थिक वृद्धि एवम् उन्नतिमा सहभागी गराउने उद्देश्यले सरकारी वा सामुदायिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरी देशभित्रै स्नातक तहमा अध्ययनरत आर्थिक रूपले विपन्न विद्यार्थीहरुलाई तोकिएको प्रक्रियाबाट छनोट गरी बार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराउन आर्थिक वर्ष २०७१/८० का लागि सम्बन्धित विद्यालयहरूबाट नियमित रूपमा कक्षा १२ अध्ययन पूरा गरी स्नातक तह प्रथम वर्ष पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु छात्रवृत्ति आवेदन माग गरिएको छ।
सम्बन्धित विद्यार्थीलगायतका सरोकारवालाहरूलाई तपसिल बमोजिम आ-आफ्नो प्रयोगकर्ता संकेत नम्बर (USER ID) अनुसार विश्वविद्यालय अनुदान आयोगको वेवपेज www.ugcnepal.edu.np को पुष्टमा रहेको गरि लक्षित छात्रवृत्ति कार्यक्रम (Poverty Targeted Scholarship Program) को लिंकमार्फत आवेदन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । क. सम्बन्धित विद्यार्थीहरूको लागि छाम्बृत्तिका लागि आवेदन गर्न •
प्रयोगकर्ता संकेत नम्बर (USER ID), विद्यार्थीहरुको आ-आफ्नो राष्ट्रिय परिक्षा बोर्ड दर्ता नम्बर (NEB Registration Number), •
प्रयोगकर्ता पासवर्ड (Password): निर्देशन अनुसार online system प्रयोग गरी प्राप्त हुने । • आवेदन गर्ने अवधिः मिति २००९ पौष १ गतेदेखि मिति २०७१ पौष ३० गतेसम्म बा सम्बन्धित सरकारी वा सामुदायिक विद्यालयहरूको लागि आफ्नो विद्यालयका विद्यार्थीहरूको छात्रवृत्ति आवेदन फारम तथा स्वीकृत गर्न •
प्रयोगकर्ता संकेत नम्बर ( USER ID) विद्यालयहरूको आ-आफ्नो राष्ट्रिय परिक्षा बोर्ड संकेत नम्बर (NEB School Code) ●
प्रयोगकर्ता पासवर्ड (Password): निर्देशन अनुसार online system प्रयोग गरी प्राप्त हुने । • रुजु तथा स्वीकृत गर्ने अवधि मिति २००९ मा १५ गतेसम्म सम्बन्धित गाउँपालिका नगरपालिकाहरुको लागि विद्यालयहरूले स्वीकृत गरेको आफ्नो पालिका कात्तिवेदन आवश्यकतानुसार घरधुरी सर्वेक्षणासमेत गरी अन्तिम स्वीकृत गर्न ●
प्रयोगकर्ता संकेत नम्बर ( USER ID) विश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध गराइते । • प्रयोगकर्ता पासवर्ड (Password): निर्देशन अनुसार online system प्रयोग गरी प्राप्त हुने ।। ●
अन्तिम स्वीकृत गर्ने अवधि मिति २०७१ माघ २० गतेसम्म । छात्रवृत्ति व्यवस्थापनसम्बन्धी अन्य व्यवस्था निम्न अनुसार हुनेछ । •
घरपायकको विद्यालयमा कक्षा १२ अध्ययन गरेका विद्यार्थीको आवेदन तथा प्रमाणित सम्बन्धित विद्यालयहरू विश्वविद्यालय अनुदान आयोगको वेवसाइटमा अनलाइन पद्धतिबाट गर्ने । कारणवस आफ्नो स्थायी घर ठेगानाबाट टाडा रही कला १२ अध्ययन गरेका विद्यार्थीहरुद्वारा आवेदन भएकोमा सम्बन्धित स्थायी घर आला को पालिका नगरपालिकाले विश्व विद्यालय अनुदान आयोगको वेवसाइटमा अनलाइन पद्धतिबाट आवेदन तथा प्रमाणित गर्ने । छनोट सूचीमा परेका विद्यार्थीको पावरमा स्थलगत अवलोकन गर्दा सम्पन्नताको स्वरमा परिवर्तन भएमा सम्बन्धित विद्यार्थीहरू सूचीबाट हट्न वा समावेश हुन समेत सक्नेछन् । •
आवेदक विद्यार्थीहरूमध्ये कसैलाई आयोगको छनोटमा गुनासो भएमा विद्यार्थीहरूको अन्तिम छनोट सूचना जारी भएको प्रथम मितिले १५ दिनभित्र विश्व विद्यालय अनुदान आयोगद्वारा तोकिएको ढाँचामा पुनरावेदन गर्न सक्नेछन् । • विद्यार्थीहरुलाई छनोट सम्बन्धित सूचना विश्वविद्यालय अनुदान आयोगले आफ्नो एस. एम. एस. (SMS) मार्फत गर्नेछ । अन्य व्यवस्था विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षाको विपन्न लक्षित अन्नवृत्ति कार्यान्वयन मापदण्ड, २०७९ अनुसार हुनेछ । थप जानकारीका लागि अनुसन्धान तथा छात्रवृत्ति शाखा विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुर, फोन नं. ०१-६६३८५४८६८५४९८५५०