त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा २०८० बैशाख ४ गते देखि संचालित स्तातक तह प्रथम वर्षको वार्षिक परीक्षा निर्वादरुपमा सम्पन्न भईरहेको र यहि मिति २०८० बैशाख १० गते का दिन तीन स्थानमा संघिय संसदको उपनिर्वाचन तोकिएकाले उक्त दिनको परीक्षा सार्न श्री निर्वाचन आयोग,श्री गृह र शिक्षा मन्त्रलयबाट पनि अनुरोध भएकाले त्रि.वि परीक्षा संचालन समितिको २०८० बैशाख ७ को निर्णय अनुसार उक्त दिनको सम्पूर्ण परीक्षा स्थगित गरि २०८० बैशाख १६ गतेे का दिन संचालन गर्ने निर्णय भएको जानकारी प्राप्त भएकाले यस घोडाघोडी बहुमुखि क्याम्पस परीक्षा केन्द्रमा भइरहेको परीक्षा समेत २०८० बैशाख १६ गते का दिन संचालन हुने व्यहोरा अनुरोध छ।

Dhan Singh
Author: Dhan Singh