लामो समय covid-19 का कारण रोकिएको क्याम्पस को पढाई online मार्फत Microsoft Teams को प्रयोगबाट गरिने भएकाले सम्पूर्ण त्यस लागि आवस्यक पर्ने Institional Id र Password उपलब्ध गरिएको छ | आफ्नो Email ID र Password थाहा पाउन Download लिंक मा click गरि
Download
गर्नुहोस |Online कक्षामा सहभागी हुनको लागि .
१. Mobile को प्ले स्टोर (Mobile Play Store) मा गई Microsoft Teams Download गर्नुहोस्|
२. तपाई को इमेल address र Password राखी Login गर्नुहोस |
३. login भइसके पछी तपाई लाई ३ वटा option भएको page ओपन हुने छ |
अ. Current password – यसमा क्याम्पसले दिएको password राख्नुहोस |
आ. New Password – यस मा तपाइले आफ्नो गोप्य password राख्नुहोस् |
इ. Confirm Password-यस Option मा माथि अहिले भर्खर सिर्जना गरिएको तपाइको गोप्य password रखानुहोस |
Password Create गर्दा ध्यान दिनु पर्ने कुरा हरु
१. Password Create गर्दा पहिलो letter Capital राखुहोस | अनि small letter र केहि अंक हरु मिलाएर कम्तिमा ८ अंक को आफ्नो गोप्य password सीर्जना गर्नुहोस
यो सब गरिसके पछी तपाईलाई तपाई को क्लास Teams हरु App मा देखाउने छ |
class चलिरहेको बेला Teams मा video Call को option मा click गरि class Joinहुनुहोस
कुनै समस्या आएमा हाम्रो facebook page inbox गर्नुहोस वा
Email:ghodaghodimultiplecampus@gmail.com
वा ९८५१५२३८५२ वाम ९८६५९६४९७० मा चल गर्नुहोस् |